दफा २१
प्रतिवेदन प्रकाशित गर्नु पर्ने
: प्रतिष्ठानले प्रत्येक वर्ष प्रतिष्ठानको क्रियाकलाप सम्बन्धी प्रतिवेदन सार्वजनिक रुपमा प्रकाशित गर्नु पर्नेछ ।